back

११३ ग्राम लागुपर्दाथ सहित विश्वकर्मा पक्राउ

वि.सं.२०७६ पुस १५ मंगलवार

306 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुष, झापा । विर्तामोड नगरपालिका ६ का रुपेश विश्वकर्मा लागुपदार्थ सहित पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका खानेपानी ट्यांकी बस्ने २४ वर्षीय रुपेश विश्वकर्मालाई ब्राउन सुगरजस्तो देखिने पदार्थ ११३ ग्राम ४ सय ३० मिलिग्राम सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
विर्तामोड नगरपालिका ५ स्थित रत्नसुपर मार्केटमा लागूऔषध ब्राउन सुगर खरिद बिक्रि तथा कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनको घरमा अनुसन्धान गर्ने क्रममा लुकाइ राखेको ब्राउन सुगरजस्तो देखिने पदार्थ १ सय १२ ग्राम ४ सय ३० मिलिग्राम समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

वि.सं.२०७६ पुस १५ मंगलवार १२:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

विराटनगर । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा...

काकडभिट्टाबाट १८ अर्ब बढीको कृषिजन्य वस्तु भारत निर्यात

काकडभिट्टाबाट १८ अर्ब बढीको कृषिजन्य वस्तु भारत निर्यात

झापा । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५...

उत्पादन घट्दै जाँदा कोदोको आयात बढ्यो

उत्पादन घट्दै जाँदा कोदोको आयात बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि...

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय...

काँकडभिट्टाबाट कृषिजन्य वस्तु आयातभन्दा निर्यात बढी

काँकडभिट्टाबाट कृषिजन्य वस्तु आयातभन्दा निर्यात बढी

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य...