back

बाबुद्धारा ४ वर्षीया छोरीको कुटपिट गरी हत्या

वि.सं.२०७६ पुस १५ मंगलवार

276 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुष, कन्चनपुर । कन्चनपुरका एक पिता आफ्नी ४ वर्षीया छोरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

भिमदत्त नगरपालिका १८ सुकुम्बासी टोलमा बस्ने ३० वर्षीय इन्द्र बहादुर चुनारालाई सोमबार साँझ ४ वर्षीया छोरी सुशिलाको हत्या अभियोगमा पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरेका इन्द्र बहादुरको कुटपिटबाट घाईते भएकी शुसिलाको अंचल अस्पताल महाकालीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

वि.सं.२०७६ पुस १५ मंगलवार १२:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्दै मौसमविद

दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्दै मौसमविद

दोधारा चाँदनी (कञ्चनपुर) । जल तथा मौसम विज्ञान विभागबाट खटिएका...

घर फर्किदै बाढीबाट विस्थापित भएका परिवार

घर फर्किदै बाढीबाट विस्थापित भएका परिवार

बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास...

एकै परिवारका चारजनालाई पहिरोले बगाउँदा एकको मृत्यु, तीन घाइते

एकै परिवारका चारजनालाई पहिरोले बगाउँदा एकको मृत्यु, तीन घाइते

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको...

वन्यजन्तुलाई पानीखान जङ्गलमै पोखरी निर्माण

वन्यजन्तुलाई पानीखान जङ्गलमै पोखरी निर्माण

घोडाघोडी (कैलाली) । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण...

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको...

महाकालीको सतह बढेपछि शारदा ब्यारेजका २४ वटा ढोका खोलिए

महाकालीको सतह बढेपछि शारदा ब्यारेजका २४ वटा ढोका खोलिए

महेन्द्रनगर (कञ्चनपुर) । आइतबार राति महाकालीमा पानीको सतह चार लाख...