back

मलेसियाका लागि मागपत्र पेश गर्दा न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

वि.सं.२०७६ पुस १५ मंगलवार

255 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ ।

दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ । त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले २ जनवरी २०२० देखि लागू हुने गरी उक्त तलब पेश भएका मागपत्रमात्र स्वीकृत गरिने जनाएको हो ।

वि.सं.२०७६ पुस १५ मंगलवार १२:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

नवलपुर, (नवलपरासी) । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव...

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका...

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

मलेखु (धादिङ) । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास...

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने...

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा...