हेर्नुहोस् यस्तो छ तपाईको आज(पुस १६गते) को राशिफल

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज(पुस १६गते) को राशिफल