हेर्नुहोस् यस्तो छ तपाईको आज (पुस १७ गते) को राशिफल

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर(छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ  … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज (पुस १७ गते) को राशिफल