गरिब जनताको नासो बनोस् नेपाल ट्रष्टको आम्दानी

नेपाल ट्रष्टको आम्दानीलाई आधारभूत शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरेर समाजसेवा गरिने लक्षसहित स्थापित नेपाल ट्रष्टले अहिलेसम्म १ पैसापनि ती क्षेत्रमा खर्च गर्न सकेको छैन । ट्रष्टको आम्दानी भनेकै आफ्नो सम्पत्तिलाई ब्यापारिक भाडा लगाउने नै हो, सरकार वा अन्य कतैबाट अनुदान वा चन्दा पाउने गरेको छैन । ट्रष्टसंग अस्पताल वा शिक्षालयको भौतिक संरचना र ब्यवस्थापन … Continue reading गरिब जनताको नासो बनोस् नेपाल ट्रष्टको आम्दानी