back

कक्षा ११ र १२ का नियमित, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने\भराउने सम्बन्धी संशोधित सूचना

वि.सं.२०७६ पुस १७ बिहीवार

1.1K 

shares
GLOBAL IME AD
NTC AD

१८ पुस, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एक सूचना प्रकाशित गरेको छ ।

सम्बन्धनप्राप्त माध्यामिक विद्यालय क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययन गरी ०७७ वैशाख महिनामा सञ्चालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित , ग्रेडवृद्धि ( अ वा सो भन्दा तलको ग्रेड प्राप्त गरेका विषयमा ग्रडवृद्धि परीक्षा दिन चाहने परीक्षार्थीको लागि ) र आंशिंकतर्फ रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७० वा सो भन्दा बढी भएका रजिष्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७० र ७१ भएका परीक्षार्थीहरुलाई अन्तिम एक पटक) परीक्षार्थीहरुलाई २०७६ साल पुस १५ देखि ०७६ साल माघ १५ सम्म र सो समयभित्र परीक्षा आवेदन फाराम भर्न छुट भएका परीक्षार्थीहरुले माघ २४ गतेसम्म विलम्ब शुल्कसहित राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी माघ मसान्तभित्र बुझाउन हुन यो सूचना प्रकाशित गरिएको हो ।

विस्तृत जानकारीका लागि-

 

वि.सं.२०७६ पुस १७ बिहीवार ११:४८ मा प्रकाशित

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

विधेयकबारे सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल

विधेयकबारे सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका...