back

डिपी त्रिपाठीको निधन

वि.सं.२०७६ पुस १७ बिहीवार

474 

shares

१७ पुष । भारतीय राष्ट्रवादी काँग्रेसका नेता डिपी त्रिपाठी(देवी प्रसाद तिपाठी)को निधन भएको छ ।

पूर्वसांसद समेत रहेका त्रिपाठीको लामो समयको बिरामी पछि ६७ वर्षको उमेरमा आज निधन भएको हो ।

त्रिपाठी भारत महाराष्ट्रको सुल्तानपुर जिल्लामा जन्मिएका थिए । उनको जन्म २९ नोभेम्बर १९५२ मा भएको थियो ।

त्रिपाठीले तत्कालीन भारतीय काँग्रेससँग असुन्तुष्ट भएपछि राष्ट्रवादी काँग्रेसमा प्रवेश गरेका थिए ।

वि.सं.२०७६ पुस १७ बिहीवार १२:०५ मा प्रकाशित

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’...

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी (डडेल्धुरा) । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण...

विद्युतीय गाडीले घटाएनन् भाडा

विद्युतीय गाडीले घटाएनन् भाडा

वीरगञ्ज, पर्सा । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा...

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ...

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

किएभ, युक्रेन । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी...

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा)...