हेनुहोस् यस्तो छ तपाईको आज(पुस १८गते) को राशिफल

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । … Continue reading हेनुहोस् यस्तो छ तपाईको आज(पुस १८गते) को राशिफल