कति छ त आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण

१८ पुष, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको मूल्य यसप्रकार रहेको छ । समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य प्रतिकेजी १६० देखि १६७ रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको मूल्य ११० देखि ११५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । हेर्नुहोस् कति छ त अन्य तरकारीको … Continue reading कति छ त आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण