१८ पुस, काठमाडौँ । नेपाल खुला विश्वविद्यालय केन्द्रीय कार्यालय मानभवन ललितपुर नेपालले सोमबार एक सूचना प्रकाशित गरेको छ ।
नेपाल खुला विश्वविद्यालयको सामाजिक शास्त्र तथा शिक्षा सङ्काय अन्तर्गत एक वर्षे बि.एड.कार्यक्रम अन्तर्गत मसिंर १० गते प्रकाशित भर्ना आवेदन फाराम भर्ने अन्तिम म्याद पुस १४ गते तोकिएकोमा म्याद थप गरी पुस ३० गतेसम्म र दोब्बर दस्तुरमा माघ ७ गते सम्म थप गरिएको सूचनामा जानकारी गराइएको छ ।
वि.सं.२०७६ पुस १८ शुक्रवार ११:०० मा प्रकाशित