back

ईशारा रेमिटको भैसीपाटी ट्रेनिङ सेन्टरमा सम्पर्क कार्यालय स्थापना

वि.सं.२०७६ पुस १८ शुक्रवार

144 

shares
RBB AD
NTC AD

१८ पुष, काठमाण्डौं । ईशारा रेमिटले ललितपुरको भैसेपाटीस्थित ट्रेनिङ सेन्टरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । अंग्रजी नयाँ वर्ष २०२० को शुरुवातसंगै जनवरी १ बाट रेमिटले आफ्नो सेवा शुरु गरेको हो ।

कोरियाको स्टार रेमिटले १ वर्ष अघि सेवा सुरुवात गरेदेखि ईशारा रेमिटले सहकार्य गरि कार्य गर्दै आएको छ । नेपालबाट कोरिया जाने नेपालीहरुले कोरियाबाट रेमिटयान्स पठाउन जानकारी पाउन सहज होस भनेर कोरियन ट्रेनिङ सेन्टर भैसेपाटीमा आफ्नो सेवा शुरु गरेको जानकारी गराएको छ ।

सो कार्यालयबाट कोरियाको स्टार रेमिटबाट पैसा पठाउने सम्बन्धी जानकारी, नेपालमा ईशारा रेमिटमार्फत नेपालका सम्पूर्ण बैंक तथा ७ हजार भन्दा बढि स्थानबाट रकम भुक्तानी सुविधा, ईपिएस प्रकृया र कोरिया सम्बन्धि परामर्शसमेत गरिने बताइएको छ ।

वि.सं.२०७६ पुस १८ शुक्रवार १२:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

नबिल बैंकको सिइओमा पुनः ज्ञानेन्द्र ढुंगाना

नबिल बैंकको सिइओमा पुनः ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु...