back

यस्ता छन् बालमैत्री विद्यालयका सम्बन्धमा विश्व स्वास्थ्य संगठन ( WHO ) ले औंल्याएको प्रमुख तत्वहरु

वि.सं.२०७६ पुस १८ शुक्रवार

447 

shares

युरोपियन र अमेरिकन मुलुकहरुबाट सुरु भएर वर्तमान अवस्थामा विश्वसमुदायमा समेत चर्चामा आइरहेको शिक्षाको एउटा आधुनिक दृष्टिकोण बालमैत्री विद्यालयको अवधारणा हो ।

बालमैत्री विद्यालय भनेको त्यस्तो विद्यालय हो जहाँ बालबालिकाहरुलाई पढ्न , लेख्न ,सिक्न, सामाजिक मूल्य मान्यता र संस्कृति जान्न, बुझ्न, जीवन निर्वाहका निम्ति आवश्यक सीप र ज्ञान आर्जन गर्न, सामाजिकिकरण गर्न अवसर उपलब्ध हुन्छ ।

साथै बालमैत्री विद्यालयमा बालअधिकारलाई उच्चतम मान्यता र सम्मान गर्दै बालबालिकाहरुलाई रमाइलो, आनन्दमय वातावरणमा सिक्ने, आफ्नो भावना र विचार स्वतन्त्रपूर्वक व्यक्त गर्न पाउने , आफ्नो जीवनको निर्णय आफैंले गर्ने , ठीक बेठीक छुट्याउने, समुदायमा सहयोगको भावना विकास गर्ने, आत्मविश्वास जगाउने , आत्मसम्मानको भावना विकास गर्ने अवसर दिइन्छ ।

WHO काअ नुसार बालमैत्री विद्यालयका ९ ओटा प्रमुख तत्वहरु यसप्रकार छन् ।
१.भौतिक वातावरण

२. भवन र सुविधा

३. सिकाइका उपकरण र सामग्रीहरु

४.मनोसामाजिक वातावरण

५. विद्यार्थी सहभागिता

६. सक्रिय सहभागिातामूलक सिकाइ

७. घर विद्यालयको सम्बन्ध

८. विद्यालय समुदाय सम्बन्ध

९. विद्यालय स्वास्थ्य प्रबद्र्धन

वि.सं.२०७६ पुस १८ शुक्रवार १३:५८ मा प्रकाशित

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले...

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा...

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले...

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’...

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी (डडेल्धुरा) । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण...

विद्युतीय गाडीले घटाएनन् भाडा

विद्युतीय गाडीले घटाएनन् भाडा

वीरगञ्ज, पर्सा । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा...