back

नेत्री कोइरालाद्वारा सभापति देउवालाई पार्टी बलियो बनाउन आग्रह

वि.सं.२०७६ पुस १८ शुक्रवार

351 

shares

१८ पुस, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरीन् ।

केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोपसमेत लगाइन् । “पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्छ, उनले भनीन्, “पार्टीभित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ ।” काँग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।

वि.सं.२०७६ पुस १८ शुक्रवार १५:२४ मा प्रकाशित

मह बेचेर एक याममा १२ लाख आर्जन

मह बेचेर एक याममा १२ लाख आर्जन

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले...

लुम्बिनीमा विषादीबारे सचेतना अभियान सुरु

लुम्बिनीमा विषादीबारे सचेतना अभियान सुरु

राँझा (बाँके) । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै...

प्रधानमन्त्री ओली लुम्बिनीमा

प्रधानमन्त्री ओली लुम्बिनीमा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो...

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री पौडेल

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री पौडेल

भैरहवा (रुपन्देही) । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी-तिनाउ डाइभर्सन...

धान उत्पादन बढेपछि किसान उत्साहित

धान उत्पादन बढेपछि किसान उत्साहित

रामपुर (पाल्पा) । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि...

गुल्मीमा धान उत्पादन बढ्यो

गुल्मीमा धान उत्पादन बढ्यो

गुल्मी । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ...