back

अखिलको अभुतपुर्व एकता, यस्तो छ कार्यसमितिको पूर्णविवरण

वि.सं.२०७६ पुस १९ शनिवार

687 

shares

१९ पुष, काठमाण्डौं । राजनैतिक दलको प्रमुख भातृसंस्था मानिने विद्यार्थी संगठनको एकता प्रक्रियालाई नेकपाले अभूतपूर्वरुपमा सम्पन्न गरेको छ ।

तत्कालिन एमालेको अनेरास्ववियू र तत्कालिन नेकपा माओवादी केन्द्य्रको अखिल (क्रान्तिकारी) वीच एकता गर्न ऐन महरलाई संयोजक र रंजीत तामाङलाई उपसंयोजक तोकी ३३५ सदस्यीय केन्द्रीय समिति बनाउन नेकपाले निर्देशन दिएको थियो ।

नेपाली विद्यार्थी आन्दोलनका दुई ठूला संगठनको यो एकतामा तत्कालीन अनेरास्ववीयुले १८० र तत्कालिन क्रान्तिकारीले १५५ जनाको प्रतिनिधत्व गराएको छ ।

निर्णय बमोजिमको केन्द्रीय कार्यालय, ४५ सदस्यीय स्थायी समिति र १११ सदस्यीय सचिवालय कमिटीका साथै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगमा अध्यक्ष र सचिवसहित २१ सदस्य रहने व्यवस्था भएको पनि जनाइएको छ ।

नेकपा नेता तथा फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक र सहसंयोजक सहित बसेको फ्याक्सन कमिटीको बैठकले सो निर्णय गरको जनाइएको छ ।

 

 

 

 

 

 

 

वि.सं.२०७६ पुस १९ शनिवार १३:१० मा प्रकाशित

‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक...

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले...

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा...

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले...

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’...