
१९ पुष । नेपाल बजार बिक्री प्रतिनिधि संघ गण्डकी प्रदेश अन्तर्गतको पोखरा शाखा प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रराज अधिकारी, उपाध्यक्षमा प्रकाश सुबेदी, सचिवमा सुमन तिमिल्सिना, अर्थउपसचिवमा धिराज प्रसाद रेग्मी, संगठन उपसचिवमा राजु सुबेदी र सदस्यमा धु्रव आचार्य, राजु पौडेल, बिधान शर्मा, दीपक अधिकारी, आस्विन पौडेल र बिजय घले रहेका छन् ।
वि.सं.२०७६ पुस १९ शनिवार १८:२८ मा प्रकाशित