back

निक जोनसले के दिए त्यस्तो उपहार जसले प्रियंकालाई यतिधेरै खुसी बनायो ?

वि.सं.२०७६ पुस २० आइतवार

192 

shares
RBB AD
NTC AD

भारतीय चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका चोपडालाई उनका पति निक जोनसले क्रिसमसको अवसर पारेर एक उपहार दिएका छन् । जसले उनलाई निकै खुसी तुल्याएको छ ।

उनका पति निकले प्रियंकालाई उपहारमा स्नोमोबाइल दिएका छन् । जुन स्नोमोबाइलमा बसेर खिचेको तस्बिर इन्स्ट्राग्राममा सार्वजनिक गर्दै प्रियंकाले भनेकी छन् ‘ मेरा श्रीमान मलाई राम्रोसँग बुझ्छन् । धन्यवाद प्रिय, म तिमीलाई माया गर्छु ।’

गतवर्ष १ डिसेम्बरमा विवाह बन्धनमा बाधिएकी प्रियंकाका पति निक जोन अमेरिकन गायक तथा नायक हुन् ।

 

View this post on Instagram

 

Santa drove in on my bat mobile!! Aaaah! My husband knows me so well! Thank you baby. I love you! #christmas ❄️?❤️

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

वि.सं.२०७६ पुस २० आइतवार १७:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

काठमाडौँ । नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र...

श्रीमतीको उजुरीपछि गायक रवि ओड प्रहरी नियन्त्रणमा

श्रीमतीको उजुरीपछि गायक रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल आइडल २ का विजेता गायक रवि ओड...

तनहुँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला

तनहुँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला

डुम्रे (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका-२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको...

चलचित्रको कथा बोल्ने गीत ‘बुझिन् मैले’

चलचित्रको कथा बोल्ने गीत ‘बुझिन् मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश...

नेपाली चलचित्रले दर्शकको साथ पाए

नेपाली चलचित्रले दर्शकको साथ पाए

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले...

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा...