आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस् (पुस २२ ) गतेको राशिफल

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। सुखद् समाचारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले चिताएको योजना पनि कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ  … Continue reading आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस् (पुस २२ ) गतेको राशिफल