back

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको भर्नासम्बन्धी सूचना

वि.सं.२०७६ पुस २२ मंगलवार

414 

shares
RBB AD
NTC AD

२२ पुस, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान डीनको कार्यालय परीक्षा शाखाले सूचना प्रकाशित गरेको छ ।

यस प्रतिष्ठानले शैक्षिक सत्र २०७६\ ७७ (२०२०) मा सञ्चालन गर्ने  DM\ Mch    (डिएम एमसिएच) तहमा नयाँ विद्यार्थी भर्नाका लागि यो सूचना प्रकाशित गरेको हो ।

सूचनामा भनिएको योग्यता पुगेका नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १६ गतेसम्म भर्ना हुन सूचनामा भनिएको छ । साथै अनलाइन फारामonline.nams.org.np मा गई भर्न सकिने पनि सूचनामा भनिएको छ ।

वि.सं.२०७६ पुस २२ मंगलवार ११:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रतिनिधिसभा बैठक : क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसद्को माग

प्रतिनिधिसभा बैठक : क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसद्को माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह...

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१÷८२ मा...

गत वर्षको तुलनामा मनाङमा खाद्य उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा मनाङमा खाद्य उत्पादनमा वृद्धि

मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु १...

नेताको कारण जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो: बालेन शाह

नेताको कारण जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीन जना नेताका...

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

गलकोट (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान...