back

सभापती भेला टाउकोको औषधी नाइटोमा लगाउने प्रवृती मात्रै हो –नेतृ भुसाल

वि.सं.२०७६ पुस २२ मंगलवार

432 

shares
GLOBAL IME AD
NTC AD

नेपाली काङ्ग्रेसकी नेतृ पुष्पा भुसालले रामचन्द्र पौडेल समुहले प्रजातन्त्रकै खील्ली उडाएको आरोप लगाएकी छन् । पार्टी भित्र थपिएका विभागका लागी लामोसमय वार्गेनिङ्ग गर्ने र आफूले चाहेजस्तो भाग नपाए पछि वीतन्डा गर्ने शैली अत्यन्तै अप्रजातान्त्रीक भएको भुसालको आरोप छ ।

प्रतिनिधी सभामा मुख्य विपक्षी दलको सचेतक समेत रहेकी नेतृ भुसालले– पौडेल पक्षले १४ औँ महाधिवेशनको तयारी स्वरुप नयाँ खाले स्टन्ट गरेको बताएकी छन् । केन्द्रीय समिती जस्तो वैधानीक फोरममा फरक मत नराख्ने अनि विधानले चिन्दै नचिनेको सभापती भेला बोलाएर उक्त समुहले प्रजातन्त्रको खील्ली उडाएको भुसालको कथन रहेको छ ।

केन्द्रीय समितिको बैठक बहिस्कार जस्तो अत्यन्तै अप्रजातान्त्रीक आचरण पौडेल समुह बाट भएको भुसालले बताइन । भुसालका अनुसार “अरुलाई प्रजातन्त्र सिकाउनु पर्ने बेला हामी आफैँ अप्रजातान्त्रीक बाटो बाट हिड्नु लज्जा जनक कदम हो” ।

पौडेल समुहको पछिल्लो कदमले ५ लाख पार्टी सदस्य सहित ३८ लाख भोटरमाथी पनि अन्याय गरेको आरोप केन्द्रिय सदस्य समेत रहेकी नेतृ भुसालले लगाएकी छन् । पछिल्लो सभापती भेलालाई भुसालले टाउको दुखेको औषधी नाभीमा लगाउने प्रवृती भएको बताइन् ।

वि.सं.२०७६ पुस २२ मंगलवार १३:१२ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...