प्याज सयमा झर्यो, कति छ त अन्य तरकारीको मूल्य ?
२३ पुष, काठमाण्डौं । आजको बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय रुपैयाँमा झरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा चाइनीज प्याजको थोक मूल्य प्रतिकेजी ९८ रुपैयाँ देखि १०० रुपैयाँ केजीसम्म विक्रि वितरण भइरहेको छ । त्यसैगरी आजको बजारमा भारतीय प्याजको मूल्य पनि घटेको छ । आज भारतीय प्याजको थोक … Continue reading प्याज सयमा झर्यो, कति छ त अन्य तरकारीको मूल्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed