विश्वमा ठेक्काको विधि र नेपालमा ब्यवहार

अन्तर्रािष्ट्रय ठेक्कापट्टामा कतिपय कुराहरूलाई पक्षहरूले बाहिर सार्वजनिक गर्न पाईदैन । गोप्यता वा कन्फिडेन्सिलिटी सुरक्षित हुनुपर्छ । कसैले सार्वजनिक गर भनेर कसैलाई बाध्य पार्न पाईदैन र सकिदैन । बिजिनेस सिक्रेसी कायम गर्नु पनि ठूलो महत्वपूर्ण शर्त हुन् । यदि सिक्रेसी उलंघन गरियो भने ठेक्का उलंघन गरेको ठहर्ने हुन्छ र जसबापत ठूलो रकम पिडितलाई क्षतिपूर्ति दिनुपर्छ, त्यसमाथि … Continue reading विश्वमा ठेक्काको विधि र नेपालमा ब्यवहार