back

परराष्ट्र भन्छ– मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षामा मन्त्रालयले काम सुरु गरेको छ

वि.सं.२०७६ पुस २३ बुधवार

213 

shares
RBB AD
NTC AD

२३ पुस, काठमाडौँ । मध्यपूर्वमा तनाव बढेसँगै त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा आफूहरु चनाखो रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।तत्कालै कुनै ट्राभल एडभाइजरी जारी नगरेपनि त्यहाँ बढिरहेका घटनाक्रमलाई नजिकबाट नियालीरहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली नागरीकहरूसँग नजिक रहन त्यहाँका नेपाली दूतावासहरुलाई निर्देशन दिएको छ । अमेरिकी ड्रोन आक्रमण मा परी ईरानी जर्नेल कासीम सुलेमानी मारीएसँगै मध्यपूर्वमा तनाव बढेको छ ।

हाल मध्यपूर्वका साउदी अरेवीया, कतार, यूनाइटेड अरब इमीरेड्स, ओमान, बहराइन र इराकमा गरी ३० लाख भन्दा बढि नेपाली नागरीकहरू रहेका छन् ।

अमेरिकी शैन्य अखडामा इरानले गर्यो दर्जन बढी मिसाइल आक्रमण, के भन्छन् त राष्ट्रपति ट्रम्प ?

वि.सं.२०७६ पुस २३ बुधवार १२:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि...

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तराष्टियस्तरको महासमिति बनाउन...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...