back

एक दिनमा स्रोह्र लडाकू मारिए

वि.सं.२०७६ पुस २३ बुधवार

324 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस ।  अफगानिस्तानमा मङ्गलबार बिहानबाट तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा १६ जना मारिएका छन् ।

गत २४ घण्टाभित्र अफगानिस्तानको पाँच ओटा प्रान्तमा जारी सो कारबाहीको क्रममा १६ जना लडाकू मारिनुको साथै अन्य छ घाइते भएका अफगान गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानको हेलमान्ड, कान्दाहार, हेरात, फर्याब प्रान्तमा तालिबानी लडाकूलक्षित हवाई हमलालगायतको कारबाहीमा कम्तीमा १६ लडाकू मारिएका थिए ।

वि.सं.२०७६ पुस २३ बुधवार १४:५७ मा प्रकाशित

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार...

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...