back

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

वि.सं.२०७६ पुस २३ बुधवार

381 

shares

२३ पुस, काठमाडौँ । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार विसं १८१९० बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । नगरपालिकाको गत पुस १० गते बसेको पाँचाँै नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।

वि.सं.२०७६ पुस २३ बुधवार १५:२५ मा प्रकाशित

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’...

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ...

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा)...

मधेसका पत्रकार चुनावमा व्यस्त

मधेसका पत्रकार चुनावमा व्यस्त

महोत्तरी । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर...

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी...

‘आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’

‘आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’

काठमाडौँ । के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...