हेर्नुहोस् त ज्योतिषशास्त्र अनुसार आज यी राशिको दिन शुभ रहनेछ

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। मतभेदले रोकिएका काम पुनः प्रारम्भ … Continue reading हेर्नुहोस् त ज्योतिषशास्त्र अनुसार आज यी राशिको दिन शुभ रहनेछ