हेर्नुहोस् त ज्योतिषशास्त्र अनुसार यी राशिको लागि हुनेछ आज भाग्योदय

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । वृष राशि — (इ, … Continue reading हेर्नुहोस् त ज्योतिषशास्त्र अनुसार यी राशिको लागि हुनेछ आज भाग्योदय