back

गजल

वि.सं.२०७६ पुस २६ शनिवार

537 

shares

समस्याहरु छन्, चुनौतीहरु छन्
अझै चढ्न मैले उकालीहरु छन्

छ जीवनको यात्रा चलेको निरन्तर
नठान्नू दिँदै साथ साथीहरु छन्

पुग्यो चाकरीले अचानक जो माथि
उसैलाई धेरै बधाईहरु छन्

नगर्नु दया आँसु देखेर तिनको
घुसेको यहाँ क्रुर गोहीहरु छन्

हुॅ दृष्टा मलाई नदेख्ने बनाए
बसेका सुनी जान्ने साक्षीहरु छन्

वि.सं.२०७६ पुस २६ शनिवार १०:१४ मा प्रकाशित

कविता : उपहार

कविता : उपहार

छविलाल कोपिला, मजगाउँ, दाङ कमरेड ! आज तिमीलाई मेरो यो...

सुसेली

सुसेली

प्रतिभा देवी न्यौपाने, काठमाडौं १. दुर्गा दाइको मैले गर्छु सम्मान...

कविता : कस्तो बगैँचा भयो

कविता : कस्तो बगैँचा भयो

कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम यी काकाकुल मात्र देखिन गए...

गजल

गजल

एक नारायण चापागाईं, दाङ धरातलमा भए बन्जर हरा हरपल कहाँ...

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया देश लुट्ने दुष्ट जनको...

लघुकथा : उपराजा

लघुकथा : उपराजा

वसन्त अनुभव, घोराही, दाङ स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै...