कति छ त आज (पुष २७) को बजारमा तरकारीको भाउ ?
२७ पुष, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको प्रतिकेजी १०० देखि ११० रुपैयाँ थोक मूल्य रहेको छ । त्यस्तै चाइनिज प्याजको मूल्य प्रतिकेजी ७० देखि ७५ रुपैयाँ केजीमा बिक्रि वितरण भएको समितिको मूल्य विवरणमा उल्लेख छ । यस्तो छ … Continue reading कति छ त आज (पुष २७) को बजारमा तरकारीको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed