कति तोकेको छ त राष्ट्र वैंकले आजको विदेशी मुद्राको भाउ ?

२७ पुष, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज पुष २७ (जनवरी १२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रिदर ११३.८१ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रिदर १२६ रुपैयाँ २४ पैसा … Continue reading कति तोकेको छ त राष्ट्र वैंकले आजको विदेशी मुद्राको भाउ ?