ज्योतिषशास्त्र अनुसार आज सोमबारका दिन कुन राशिका लागि के गर्दा शुभ हुन्छ हेर्नुहोस् त !

मेष राशि-(चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । वृष राशि- (इ, … Continue reading ज्योतिषशास्त्र अनुसार आज सोमबारका दिन कुन राशिका लागि के गर्दा शुभ हुन्छ हेर्नुहोस् त !