प्याज ७० मा झर्यो कति छ त अन्य तरकारीको मूल्य ?

२८ पुष, काठमाण्डौं । आजको तरकारी बजारमा प्याजको थोक मूल्य ७० रुपैयाँ केजीमा झरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा चाइनिज प्याजको थोक मूल्य प्रतिकेजी ७० मा झरेको छ । साथै भारतीय प्याजको मूल्य १०० देखि १०५ मा झरेको छ । त्यस्तै भारतीय तथा स्थानीय गोलभेडाको थोक मूल्य प्रतिकेजी … Continue reading प्याज ७० मा झर्यो कति छ त अन्य तरकारीको मूल्य ?