युवालाई देशमै रोकिने वातावरण बनाउन ढिला गर्न हुन्न

एउटा भएको रेल र रोपवे राष्ट्रको सम्पत्ति मानेर सबैले रक्षा गरिदिएको भए, शासक, शासन र छिमेकी गतिला र हितैषी भइदिएका भए आजसम्म नेपालका तराइ र पहाडभरी रेलको संन्जाल बनि सक्थ्यो भने पहाड र हिमालतिर रेल र रोपवेहरूका सयौ लाइन र स्टेशनहरू बनि सक्थे । तर, दुखको कुरा एउटा रेल र रोपवेबाट बिस्तार गरेर देशैभर रेल … Continue reading युवालाई देशमै रोकिने वातावरण बनाउन ढिला गर्न हुन्न