यी राशिले आज गणेश भगवानको दर्शन गरे हुन्छ कार्य सफल
मेष राशि- (चु, चे, चो, ला, लि, लु, ले, लो, अे) सुखद समाचार आउनाले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। प्रयत्न गरेका काम सजिलै … Continue reading यी राशिले आज गणेश भगवानको दर्शन गरे हुन्छ कार्य सफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed