कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

२९ पुष, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसारका आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ९८ देखि १०० रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको मूल्य ६५ देखि ६८ रुपैयाँ केजी सम्ममा विक्रि वितरण भइरहेको छ । हेर्नुहोस् अन्य तरकारीको थोक तथा … Continue reading कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण