कसरी आकर्षित गर्ने अरुलाई आफूतिर ?

मानिस सामाजिक प्राणी हो । उसले समाजमा रहेर बाँच्नुपर्छ । समाजमा रहेर बाँच्नु मात्रै होइन् कि, समाजलाई सभ्य र उदाहरणीय बनाउने काम पनि मानिसकै हो । तर, जब उक्त मानिस आफै सभ्य छैन वा अरुलाई अरुलाई आफूतिर आकर्षित गर्न जान्दैन भने उसलाई मानिसहरु छिट्टै बिर्सन्छन् । त्यसकारण जीवनमा केही गर्नका लागि र सबैको प्रिय तथा … Continue reading कसरी आकर्षित गर्ने अरुलाई आफूतिर ?