कति छ त माघ १ को बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण

१ माघ, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोकमूल्य प्रतिकेजी १०० देखि १०५ रहेको छ भने चाइनिज प्याज ६० देखि ६५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । त्यस्तै भारतीय तथा स्थानीय जातका टमाटरको थोक भाउ प्रतिकेजी ३५ देखि ६५ … Continue reading कति छ त माघ १ को बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण