कति छ त आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१ माघ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १ गते (१५ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ८८ पैसा र बिक्रिदर … Continue reading कति छ त आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?