हेर्नुहोस् त आज कुन राशिका लागि शुभ रहनेछ

मेष राशि- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट … Continue reading हेर्नुहोस् त आज कुन राशिका लागि शुभ रहनेछ