यस्तो छ आजको राशिफल हेर्नुहोस् कुन राशिकालाई छ त फलिफाप ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह … Continue reading यस्तो छ आजको राशिफल हेर्नुहोस् कुन राशिकालाई छ त फलिफाप ?