आज आइतबार ज्योतिषशास्त्र अनुसार कुन राशिका लागि कति शुभ छ ?

मेष राशि- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। … Continue reading आज आइतबार ज्योतिषशास्त्र अनुसार कुन राशिका लागि कति शुभ छ ?