भाषा पीडित बन्दैछन् नेपालीहरु

नेपाल र भारतका प्राय : सबै भाषा संस्कृत भाषामा आधारित छन् । संस्कृत भाषा हामी सबैको निकट जननी भाषा हो । अहिले नेपालीहरू भाषा पीडित बन्दै गएको देखिदै छ । भाषा बुझेर, पढेर, बोलेर मात्र पुग्दैन, यसमा कमाण्ड हुन सक्नुपर्छ । नेपालीहरू अहिले न नेपालीमा, न हिन्दीमा, न अंग्रेजीमा, न अरू प्रमूख नेपाली भाषाहरू-मैथिली, हिन्दी, … Continue reading भाषा पीडित बन्दैछन् नेपालीहरु