नेकपाको बैठक सम्पन्न, सभामुखमा अग्नि सापकोटामै सहमति
५ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार दिउसो बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुखमा नेता अग्नि सापकोटालाई उम्मेदवार बनाउने एकमतले निर्णय गरेको हो । अन्ततः सभामुखमा अग्नि सापकोटा सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed