हेर्नुहोस् माघ ६ गतेको नेपाली बजारमा यस्तो छ विदेशी मुद्राको भाउ

६ माघ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ ६ (जनवरी २०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ११४ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ८० पैसा र विक्रिदर … Continue reading हेर्नुहोस् माघ ६ गतेको नेपाली बजारमा यस्तो छ विदेशी मुद्राको भाउ