एकाध प्रोजेक्ट बन्दैमा वा नबन्दैमा केही फरक पर्दैन

कुनै एउटा सार्वजनिक प्रोजेक्ट आएर कुनै कायापलट हुदैन, न कुनै एउटा प्रोजेक्ट नआएर आकाशै खस्नेछ । नेपालमा रू १०-२० अर्बले छोप हुदैन, पैसाले हुने भए सरकारको अहिलेको बजेट रू १६ खर्ब र बिकास बजेट रू ३०० अर्ब छ नै । वार्षिक औपचारिक च्यानलबाट मात्रै रू ९०० अर्ब रेमिटेन्स आउछ, अनौपचारिकबाट पनि यति नै आईरहेको अनुमान … Continue reading एकाध प्रोजेक्ट बन्दैमा वा नबन्दैमा केही फरक पर्दैन