नेपाली सेनाले माग्यो ठूलो संख्यामा पाइलटदेखि मेडिकल लगायतमा कर्मचारी

७ माघ, काठमाण्डौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । सेनाले मंगलबार एक सूचना जारी गर्दै रिक्त रहेका लेखा उपसेनानी, पाइलट उपसेनानी, प्राड उपसेनानी, विभिन्न ट्रेडका प्राविधिक अधिकृत, प्रा.सु सैनिक उपचारिका, लेखा, जमदार कर्मचारी, प्राड जमदार, सहायक पण्डित, हुद्धा, अमल्दार कर्मचारी, प्राविधिक विल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य खेलाडी, … Continue reading नेपाली सेनाले माग्यो ठूलो संख्यामा पाइलटदेखि मेडिकल लगायतमा कर्मचारी