अपडेट : बेहोस भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु

७ माघ, काठमाण्डौं । मकवानपुरको दामनस्थित ‘एभरेष्ट पानोरमा रिर्सोट’मा मंगलबार बिहान बेहोस भेटिएका आठैजना पर्यटकको मृत्यु भएको छ । बिहान बेहोस अवस्थामा भेटिएका उनीहरुलाई हेलिकप्टरमार्फत् उपचारका लागि बानेश्वरको हेम्स अस्पतालमा ल्याइएको थियो । तर उनीहरुको आठैजनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगंजका डिएसपी उमेश लम्सालले संसारन्युजलाई जानकारी दिएका छन् । ‘एक घण्टा अगाडि उनीहरुको मृत्यु … Continue reading अपडेट : बेहोस भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु