back

चीन–रसिया सीमा क्षेत्रमा जापानी सेनाले अलपत्र छोडेका हतियार फेला

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

339 

shares
NTC AD

२४ मङ्सिर, हार्बिन (चीन)। सन् १९३७ देखि सन् १९४५ को समयमा चीन र जापानबीच भएको युद्धका सिलसिलामा जापानी सेनाले अलपत्र छोडेका करिब एक हजार ५५५ वटा गोली चीन–रसिया सीमा क्षेत्रमा भेटिएको बिहीबार स्थानीय अधिकारीले बताएका छन् ।

दुईवटा कुहेका बाकसमा अझै पनि प्रयोग गर्न सकिने जस्ता देखिने ४७.५ किलोग्राम गोली नदी किनारमा भेटिएको जिदोङ काउन्टीका नागरिक क्युसिनले प्रहरीलाई जानकारी गराएपछि थाहा भएको हो ।

सुरक्षाकर्मीले गोली राखिएका बाकस जापान र चीन युद्धको समयमा जापानी सेनाले छोडेको हुनसक्ने बताएका छन् । अलपत्र हतियारलाई सुरक्षाकर्मीले बुझी अनुसन्धान सुरु गरेका बताइएको छ । सिन्ह्वा

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०३:४४ मा प्रकाशित

ADBL AD
अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा...

भारतीय उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली, भारत । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार...

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

भियन्ताइन, लाओस । चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि...

ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने 

ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने 

ब्रसेल्स (बेल्जियम) । युरोपेली सङ्घ(ईयू)ले मङ्गलबार सङ्घबाट आयात हुने ‘ब्रान्डी’मा...

कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

जेनेभा । लोकतान्त्रिक गणतन्त्र कङ्गोका करिब दश लाख मानिस यस...

‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु – ह्यारिस

‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु – ह्यारिस

वासिङ्टन । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित...