Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

चीन–रसिया सीमा क्षेत्रमा जापानी सेनाले अलपत्र छोडेका हतियार फेला



२४ मङ्सिर, हार्बिन (चीन)। सन् १९३७ देखि सन् १९४५ को समयमा चीन र जापानबीच भएको युद्धका सिलसिलामा जापानी सेनाले अलपत्र छोडेका करिब एक हजार ५५५ वटा गोली चीन–रसिया सीमा क्षेत्रमा भेटिएको बिहीबार स्थानीय अधिकारीले बताएका छन् ।

दुईवटा कुहेका बाकसमा अझै पनि प्रयोग गर्न सकिने जस्ता देखिने ४७.५ किलोग्राम गोली नदी किनारमा भेटिएको जिदोङ काउन्टीका नागरिक क्युसिनले प्रहरीलाई जानकारी गराएपछि थाहा भएको हो ।

सुरक्षाकर्मीले गोली राखिएका बाकस जापान र चीन युद्धको समयमा जापानी सेनाले छोडेको हुनसक्ने बताएका छन् । अलपत्र हतियारलाई सुरक्षाकर्मीले बुझी अनुसन्धान सुरु गरेका बताइएको छ । सिन्ह्वा


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन