यस्तो छ माघ ९ को बजारमा तरकारीको भाउ

९ माघ,काठमाण्डौं । आजको तरकारी बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याज प्रतिकेजी ११० देखि ११२ रुपैयाँ थोक मूल्यमा विक्रि वितरण भइरहेको छ भने चाइनिज प्याजको मूल्य ६० देखि ७० रुपैयाँ केजी रहेको छ । त्यसैगरी आजको बजारमा भारतीय तथा स्थानीय विभिन्न जातका … Continue reading यस्तो छ माघ ९ को बजारमा तरकारीको भाउ