नेपालमा थप दुई जनामा देखियो कोरोनाको संक्रमण, चीनमा ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

१२ माघ, काठमाडौं । चीनमा महामारीको रुप लिँदै गरेको कोरोना भाइरसले नेपालमा पनि त्राश फैलाएको छ । शुक्रबार मात्र नेपालका एक ३३ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको थियो । आज थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा … Continue reading नेपालमा थप दुई जनामा देखियो कोरोनाको संक्रमण, चीनमा ज्यान गुमाउनेको संख्या ५६ पुग्यो